Section 5B
चिकित्सकको दायित्व
: चिकित्सकले कुनै व्यक्तिको निमित्त लागू औषध सिफारिश गर्नुपर्दा लागू औषध आवश्यक नपर्ने व्यक्तिलाई लागू औषध सिफारिश गर्न वा लागू औषध आवश्यक पर्ने व्यक्तिलाई पनि आवश्यकता भन्दा बढी मात्रामा लागू औषध सिफारिश गर्नु हुँदैन ।